Sunday, December 9, 2012

"21 DEC 2012 मा के संसारको अन्त्य हुन्छ त !!!????? "



के होला त २१ डिसेम्बरको पछी .....!!!??? सबैको मनमा एक किसिमको हलचल मच्ची रहेको हुन सक्छ ! कति सोच्दा हुन मारिने पो को कि ! कोही सोच्दा हुन्, यो सबै झुट हो ! तिल जत्रो कुरालाई फेसबुकको मार्फत पहाड जस्तो बनाई संसार भरी फैलाई रहेका छन् ! बिभिन्न देशका बिसिस्ट व्यक्तिहरुले आफ्ना आफ्ना तर्क पनि दिईएको पाइन्छ ! भने यो बिषयलाई लिएर फिल्म पी निर्माण भएको छ !

केही समय अघि साभारीत समाचार    "के होला त २१ डिसेम्बर २०१२ पछी.....!!!?????"  तपाइँहरु जति पनि हुनु हुन्छ यो बिषयमा विश्वास गर्ने अनि नगर्ने.... अब समय धेरै बाकि छैन !हामी आफै देख्न र भोग्न सक्ने छौ ! मात्र केही दिन पछी ! तपाइहरुको योजना जे जे छ त्यो सफलताको साथ अघि बढाउदै जानु होला ! अरु भगवानको इच्छा ..................

मायाँ सभ्यताको थलोबाट २१ डिसेम्बरबारे नेपालीको अनुभव




 
दिपकराज बेहोसी, ग्वाटेमाला, मंसिर २७,
 मित्र हरु, अहिले २०१२ डिसेम्बर २१ नजिकिदै जादाँ धेरैको मनमा एउटा कुरा र डरले डेरा जमाएको छ । जुन सबैलाई थाहा भएको कुरा हो ।
म हाल प्राचिन मायाँ सभ्यताको उद्गम स्थलमा रहेको हुँदा यो बिषयमा धेरै आध्यान् गर्ने इच्छा जाग्यो र मैले जे देखें रजानेत्यहिकुरासम्पूर्ण नेपाली समाजमा पुर्याउन चाहेको छु । --> आशा गर्छु यो दैनिकपत्रिकाडटकम मार्फत यो सूचनाले यथार्थ बुझ्न र मेरो अनुभव बाँड्न मद्दत मिल्नेछ ।
सबै भन्दा पहिले, मायाँ को हुन्?

मायाँ आजभन्दा ४१०० वर्ष पहिलेको जंगली मानिसहरु हुन्, जोसंग वैदिक क्षमताहरु थिए। मायाँ हरुले ग्रहहरुको चाल मापन गर्ने गर्दथे ।
कुनै आधुनिक उपकरण बिना नै सुक्र, सुर्य र पृथ्वीको चाल मापन गर्ने मायाँहरुमा भबिस्यका बारेमा बिषेश ज्ञान रहेको पाइन्छा । मायाँहरुको रोचक कुरा उनीहरु कुनैपनि खेल खेल्दा जित्नेले मृतुबरण गर्ने चलन थियो । किनकि उनीहरुको मान्यता थियो वास्तविक जीवन मृतु पछाडी छ ।
अब जाऊ मायाँ का कलात्मक प्राचिन पिरामिड तर्फ,
आजभन्दा २९०० वर्ष आगाडी (७०० देखि ८०० BC ) मा तयार गरिएको एउटा पिरामिडमा येशु र रेड बुद्धको मुर्ति देख्न पाइन्छ । जसको अनुमान थियो यिनीहरुको जन्म एस पृथ्वी मा हुनेछ भन्ने।
तेही पिरामिड को एउटा तथ्य छ, हरेक वर्ष मा २ पटक बादल तेस्को टुप्पो मा मध्ये विन्दु मा केहि समय बसेर पनि पर्न सुरु हुन्छ, आर्को जानकारी त्यो ठाउमा पानीको आभाब हुन्छ।
तेस्रो पिरामिड मा ३६४ ओटा स्टेप छ जसले वर्ष जनाउछ । प्रतेक स्टेप मा ७ ओटा ब्लक प्रयोग भएको छ जसले ७ दिन जनाउछ।
मायाँ ले १८५९ को SOLAR STORM को पनि जानकारी दिएको छ, सुर्यबाट केहि कणहरु छुटेर आएको जस्तो दृस्य यस कलामा हेर्न पाइन्छ । मायाँको बक्तुन् अनुसार क्यालेन्डरलाई क्यालेन्डरमा मिति परिवर्तन गर्दा १८५९/९/१ मिति हुन आउछ र तेही दिनमा SOLAR STORM आएको कुरा NASA ले पनि मानेको छ।
एस पिरामिडमा कलाहरुमध्ये एउटा हेर्न लाएक छ । २ ओटा चिल जस्ता चराहरुले मायाँका पिरामिड जस्तै २ ओटा पिरामिडमा ठक्कर दिएको र तेस्मा उत्तरको सिग्नल देखाएको छ । जसलाई मायाँले येसरी जानकारी दिएको छ- Great Birds will come from the sky and end a great city to the north at 9/11/2001. जसलाई ९/११ को घटनाले साबित गरेको छ । 2 airplanes (birds) struck the twin towers of New York (great city), a city to the north.
मायाँले दोस्रो बिश्व युद्धको पनि भाबिश्यबाणी गरेको तथ्य भेट्न सकिन्छ । यो सबैले एकपटक राम्रोसंग अध्यन गर्दा २०१२/12/21 साँचो हुने सम्भावना मैले बाढीनै देखेको
मैले मायाँ सभ्यता मा अन्य के देखें ?
मायाँ सभ्यताले बिकास गरेका हरेक कुराहरुमा महत्त्व देखेको छु । मायाँ पिरामिड मा १-२ ओटा रोचक र आवश्यक कुराहरु देखापरे जुन म यहाँ सबैलाई जानकारी गराऊन चाहान्छु ।
त्यहाँ भएका केहि कलाहरुमा एउटा अनौठो कुरा छ । पृथ्वीको अन्त्यपछि पबित्र स्थलमा मान्छे भगवानसंग जिउँदा देखिएका छन् । जसमा आहिलेका मायाँ सभ्यताका मानिसहरु भन्छन, जेरुसेलमका केहि भूभागका मान्छेहरु, मक्का मदिनाको भूभागमा हुने मान्छेहरु, लुम्बिनीमा हुने मान्छेहरु र यो मायाँ सभ्यताभित्र हुने मान्छेहरु र हरेक पबित्र स्थलहरुमा जो पनि पबित्र छन् उनीहरु या त जिउदा रहन्छन या त प्रभुसंग संगै हुनेछन । 
source : स्कटनेपाल /दैनिक



आज भन्दा ४ साल अघि प्रसारण भएको भिडियो  हेर्नुस ............






भिडियो हेरी सक्नु भयो भने अब, यो एउटा एक दमै महत्वपूर्ण कुरा पढ्नुहोस....... बाच्नु भयो भने तपाइको जिबनमा पनि काम लाग्ने छ ! 

एक गरिब केटाले एक धनि केटिको सामु प्रेम प्रस्ताब राख्छ । केटि एक्सेप्ट
गर्नुको सट्टा उल्टै यस्तो भन्छे । " are you mad.do u knw ? जति तिमिसँग
...सम्पति छ नि त्यति त मेरो दिनको कुकुरले बिस्कुट खान्छ ।म बिहे त्यस्तो सँग गर्छु जो सँग कार होस घर होस र मेरा सबै खर्च धान्न सकोस बरु जाउ आफ्ने हैसियतको केटि खोजेर बिहे गर ! " 
भनेर त्यो केटाको सबैको सामु मजाक उडाउन्छे ।
 10 बर्ष पछि......... एक दिन तिनिहरुको भेट एक सपिङ मल मा हुन्छ ।केटिको बिहे भैसकेको हुन्छ ।र साथमा एक छोरि पनि हुन्छ ।
केटिः हे.....तिमि यहाँ अरु के छ तिम्रो हालखबर ? 
 केटाः ठिक छ ..अनि तिम्रो नि..?
 केटिः ठिकै छ ।हेर आज मेरो बिहे भैक्यो तिमि लाई थाहा छ । मेरो लोग्ने कति हेन्डसम हुनुहुन्छ । घर छ कार छ ।पचास हजार महिनाको तलब छ ।
त्यतिकैमा पछाडि बाट त्यो केटिको लोग्ने आउछ । र बोसलाई
देखेर हेलो सर तपाई यहाँ...?
 बोस  :- म  कपडा सपिङ गर्न
आएको ..अनि तिमि नि..? 
केटीको लोग्ने :- म पनि मेरो wife सगँ सपिङ गर्ने
आको सर भन्दै उसले  परिचय आफ्नो स्वास्नी सँग गराउछ ..
He is my boss.म चाहि उहाको मेनेजर तिमिलाई थाहा छ ।सरको तलब कति छ । पाच लाख महिनाको घर अनि एउटा फिरारि कार छ । र अरु.......
तिमिलाई थाहा छ ।सर एक केटिलाई खुबै मन पराउनु हुन्थ्यो ।तर उ धनि थिई सर गरिब उस्ले प्रेम प्रस्ताब अस्विकार
गरि । सरले खुब मेहनत गरि पढ्नु भो र आज
यहाँ सम्म पुग्नु भो । सर
आजपनि उसलाई माया गर्नुहुन्छ ।त्यसैले
आजसम्म अबिबाहित हुनुहुन्छ ।
त्यो केटि कति अभाग्यमानि होलि जो सर
जस्तो साचो प्रेम गर्नेलाई माया गरिन
। ..यो कुरा सुनेर त्यो केटि अक्क न बक्क
भई ।

नोट :- 
बर्तमान देखेर कहिलै नहास्नु,
भबिष्य देखेर कहिलै नरुनु साथिहरु 
फेसबुक बाट साभार 




No comments:

Post a Comment