Monday, March 18, 2019

मन्दिरा, ५ बर्षको सम्बन्ध आज यहि दिनको लागी थियो ???

सायद कसैले पनि आफ्नो जिन्दगी बर्बाद गर्न चाहदैन।  कसैले पनि जिन्दगी खेलौना होस् र खेलौना जस्तै खेल्ने साधनको अपेक्षा राख्दैन।  तर तपाइहरु के सोच्नु हुन्छ !? कसैले तपाइको जिन्दगी माथिका पंक्तीहरु जस्तै बनाइ दियो भने, तपाइँ कल्पना त के सोच्न पनि सक्नु हुन्न  तेस्तो जिन्दगी।  हो आज तेस्तै भएको छ मेरो जिन्दगी। म आज त्यहि जिन्दगीमा ज्युदै मरेर बाची रहेको छु।  कसैको खेलौना बनेर अनि दुनियाको हासोको पात्रो बनेर... पुरा पढ्न यहा क्लिक गर्नुहोस्


No comments:

Post a Comment