एक पागल प्रेमी, यस्तै छु। यस्तै रहन्छु। तर माया कहिल्यै मार्ने छैन।
मर्ने छैन। किन कि तिम्रो नाम खोपको हातको ट्याटु सधै मेरो साथ हुने छ।
साथ नभए पनि हातको सिरानीको साथ हुने छ। यस्तै छु म परिबर्तन हुन सक्दिन।
सक्छौ भने तिमी आफै परिबर्तन भएर मलाइ माया गरेर देखाउ। यो जिन्दगीलाई
पुग्ने माया दिएकी छौ ! साथ दिएकी छौ ! यादहरु दिएकी छौ। तिनै साथ याद र
मायामा अल्झिएर बाचुला म। जिन्दगीको सबै इच्छाहरु पुरा भएर बाच्नुमा के
मज्जा, जिबन जिउनको लागि एउटा शुन्दर र अविस्मरणीय कारण पनि त चाहिन्छ। तर
यो नसोच्नु तिमीले मलाइ भुली दिन्छु भनेर, मुटु बिनाको जिन्दगी कहा सम्भब छ
र...... पुरा पढ्न यहा क्लिक गर्नुहोस्
No comments:
Post a Comment