Friday, December 30, 2011

गजल

एउटा फुल हो जिन्दगी फुली आईली झर्नु पर्ने ।
जिउनलाई जिन्दगी यो मालीको भर पर्नु पर्ने ॥

गजल

मेरो प्रश्नको कुनै, जवाफ थिएन तिमी सँग ।
जवाफ दिनै पर्छ, भन्ने दबाब थिएन तिमी सँग ॥

देश प्रति समर्पित


अन्यायको विरुद्धमा झुक्ने छैन मेरो देश । 
मेटाएर सिमारेखा सुक्ने छैन मेरो देश ॥

Friday, September 9, 2011

नेपाली संगीत बजार ............. !!!!????


दिब्य सुब्बाको यो गीत र यो एक फिलिपिनो गीत कतै मेल खाएको जस्तो त लाग्दैन ...!!
यो गीतको सम्पूर्ण कुराहरु ध्यान दिएर सुन्नुहोस !!






अनि यो गीत सुन्नुस त !!







Monday, August 29, 2011

संसार अटाउने, तिम्रो मुटु भित्र..... मेरो,

एउटा मन छुने नेपाली गीत.... तपाईहरुलाई... कस्तो लग्यो ???


Monday, August 15, 2011

ईन्डियन "अदालत " मा नेपाली नायिका...... !!??

हेर्नुस यो भिडियो रामरी अन्तिम सम्म हेर्नुस ! अनि कामना पनि गर्न न भुल्नुहोला !!





कामना यस कारण कि नेपाली नायिकाले ईन्डियन च्यानेल " सोनी " टेलिभिजन मार्फत प्रसारण भइ रहेको ईन्डियन टेली सिरियल " अदालत "मा अभिनय गरि रहेकी नायिका उषा पौडेलको भबिस्यको निम्ति, तर उनको भविष्यले कतिको गति लिने हो त्यो त हामीले हेर्न नै बाँकि छ ! तर हामी यति सम्म गर्न सक्छौ कि ! उनको यो कला क्षेत्र अझ प्रगति होस् भन्दै कामना त अबस्य गर्न सक्छौ होइन र साथि .....!!???

Thursday, August 11, 2011

पख खैरे हाम्रो नि पालो आउछ ........!!??

नेपाली कविताबाटसाभार 
 हामी जस्तै नेपालीले धेरै पहिले देखि देख्दै आएको एक सपना, तर कहिले पुरा हुने हो !!??

Monday, August 8, 2011

नेपालदेखि कतारसम्म.....


नेपाल..... बिश्व मानचित्रमा रहेको एउटा सानो देश भए पनि बिभिन्न धार्मिकस्थल तथा बिश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश, जहाँ हरेक जात, जाति, भाषा, भाषीको आफ्नाआफ्नै संस्कृति भएको ठाँउ, त्यो हो देश नेपाल । वर्तमान परिस्थितीलाई हेर्ने हो भने देशको राजनैतिक अस्तव्यस्तथाले गर्दा, यहाँको नागरिकले सुखको श्वास अहिलेसम्म पनि फेर्न पाएका छैनन् । नेपालमा भएका द्वन्द्वकालिन समयमा देशका युवाहरु धेरै नै विदेश पलायन भए । गाउँवाट धेरै बिस्तापित भई शहर पसे । जहाँ कति गाह्रो हुन्छ जीवन यापन गर्न । त्यो दिन म आज पनि सम्झन्छु, पढाईकै क्रममा केही मित्रहरु काठमाण्डौं गएका थिए । मलाई काठमाण्डौंको वारेमा धेरै कुराहरु भन्थे ।