मेरो प्रश्नको कुनै, जवाफ थिएन तिमी सँग ।
जवाफ दिनै पर्छ, भन्ने दबाब थिएन तिमी सँग ॥
नजर जुधाई नजरको, छुरा चलाउदा
शुन्दर्ताको एक रत्ति, रवाफ थिएन तिमी सँग ॥
मदहोसि नै भ'को थिएँ, तिम्रो एक मुस्कानमा
अधरलाई छुपाउने, नकाब थिएन तिमी सँग ॥
गाजलु ति मृग नयन कोकिल झैं कण्ठ अझ
अरुलाई रुवाउने स्वभाव थिएन तिमी सँग ॥
पछि तिमी भनि र'लाउ, नसुनौंला मैले फेरी
म जस्ताको सायद, अभाब थिएन तिमी सँग ॥
२६ /१२/२०११
अभागी कान्छा गाउँले
तोपगाछी, झापा
जवाफ दिनै पर्छ, भन्ने दबाब थिएन तिमी सँग ॥
नजर जुधाई नजरको, छुरा चलाउदा
शुन्दर्ताको एक रत्ति, रवाफ थिएन तिमी सँग ॥
मदहोसि नै भ'को थिएँ, तिम्रो एक मुस्कानमा
अधरलाई छुपाउने, नकाब थिएन तिमी सँग ॥
गाजलु ति मृग नयन कोकिल झैं कण्ठ अझ
अरुलाई रुवाउने स्वभाव थिएन तिमी सँग ॥
पछि तिमी भनि र'लाउ, नसुनौंला मैले फेरी
म जस्ताको सायद, अभाब थिएन तिमी सँग ॥
२६ /१२/२०११
अभागी कान्छा गाउँले
तोपगाछी, झापा
No comments:
Post a Comment