Friday, May 18, 2012

बहुमुखी प्रतिभाको धनी बालक




{ सायद ओझेलमा परेका हुनु पर्छ ! म साना गायक भन्न रुचाउछु ! बहुमुखी प्रतिभाको धनी छन् यी बालक, बेलैमा नजिकको मान्छेको नजर परेमा भोलिको दिनमा केहि बन्ने छन् पक्कै पनि... }





प्रतिभाको धनी तिम्रो, कलालाई  सलाम !
अभागीको पनि तिम्रो, कलालाई सलाम !!





सगरमाथाको शिर जस्तै, बिश्वमा उदाउ 
धुर्ब तारा  बनि तिम्रो, कलालाई सलाम !!


सबैलाई मंत्रमुग्ध पर्ने, यो बालापन मै 
आवाज अनि तिम्रो, कलालाई सलाम !!




वाह!वाह! कस्ले गर्दैन, यो आवाज सुनेर 
 त्यस्तो दम छ'नि तिम्रो, कलालाई सलाम !!






No comments:

Post a Comment