बिगतका पानाहरु :-
च्यातिएको डायरीबाट
जिन्दगीको एउटा कथा, लेख्दै थिए आज !
हर अक्षरमा उनैलाई, देख्दै थिए आज !!
शब्द-शब्द लेख्दै गए, नयनलाई रुझाइ
सपनिमा उन्को बाटो, छेक्दै थिए आज !!
मन रोयो भक्कानिएर, तस्बिर पत्र जलाए’सी
रुझेका यी नयनलाई, सेक्दै थिए आज !!
जन्ती आए डोली संगै, लागे सारा खुशीहरु
सम्झनामा आफैलाई, टेक्दै थिए आज !!
च्यातिएको डायरीबाट
जिन्दगीको एउटा कथा, लेख्दै थिए आज !
हर अक्षरमा उनैलाई, देख्दै थिए आज !!
शब्द-शब्द लेख्दै गए, नयनलाई रुझाइ
सपनिमा उन्को बाटो, छेक्दै थिए आज !!
मन रोयो भक्कानिएर, तस्बिर पत्र जलाए’सी
रुझेका यी नयनलाई, सेक्दै थिए आज !!
जन्ती आए डोली संगै, लागे सारा खुशीहरु
सम्झनामा आफैलाई, टेक्दै थिए आज !!
No comments:
Post a Comment