नजरको छुरा तिमीले, चलाएर पागल भए !
यसै त्यसै यो मनलाई, गलाएर पागल भए !!
नजर जुधाई पर पुगी, फर्किएर मुस्कुराउदा
बैशको त्यो रापले ज्युदै, जलाएर पागल भए !!
नसालु ति नयनका तिर, दिल भित्र पसे पछी
गार्हो भयो यो दिललाई, ढलाएर पागल भए !!
तिमि आउने जाने गर्दा, बसमा हुन्न मन मेरो
तरंगको चाप बढ्दा, सलबलाएर पागल भए !!
१७/१०/२०११
यसै त्यसै यो मनलाई, गलाएर पागल भए !!
नजर जुधाई पर पुगी, फर्किएर मुस्कुराउदा
बैशको त्यो रापले ज्युदै, जलाएर पागल भए !!
नसालु ति नयनका तिर, दिल भित्र पसे पछी
गार्हो भयो यो दिललाई, ढलाएर पागल भए !!
तिमि आउने जाने गर्दा, बसमा हुन्न मन मेरो
तरंगको चाप बढ्दा, सलबलाएर पागल भए !!
१७/१०/२०११
No comments:
Post a Comment